Feel free to join us.
धादिङ समाज,धादिङ जिल्ला का विभिन्न स्थानहरुबाट आएर , विभिन्न उद्देश्यले जापानमा बासोबास गर्दै आएका धादिङेहरुलाई एकत्रित गरी उनिहरुका, भईपरी आउने समस्याहरु समाधान गर्ने तथा धादिङका भौतिक विकास एवं सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले सन २०१३ मा स्थापना भएको हो ।