• Gallery
  • Home
  • About Us
  • Contact Us
  • Register
  • Sign in
  • Regular Meetup

    Thank you everyone for taking part in this tough time as well.

  • Social Services

    Financial support by our team.

  • 2019 Teej

    उत्सवले तपाईंको जीवन उत्साहले भरियोस् । यही शुभकामना छ तीजमा ।

  • logo

    NPO 法人 Dhading samaj japan

  • तिज को दर खाने कार्यक्रम

    महिलाहरुको महान चाड हरितालिका तिज को अवसर पारि Sep 17 तारिक आईतबार सिनोकुबो स्थित नेवा डाईनिङ आयोजना गरेको जानकारि गरांउदै सम्पूर्ण जापान बासि दिदि बहिनि हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

  • तिज बिशेष कार्यक्रम

    जापानको सरकारी निकायमा दर्ता भएर सञ्चालित संस्था धादिङ समाज जापानले नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा तीजको दर सहितको सांगीतिक कार्यक्रम गर्ने भएको हो।सेप्टेम्बर १७ तारिख आईबार टोकियो ओकुबो स्थित नेवा डाईनिङमा साँझ ५ बजेबाट १० बजेसम्म आयोजा हुनेछ।कार्यक्रमा जापानमा रहेका गायक राजकुमार बानियाँ,खेमराज पौडेल,सोना केसी तथा सकुन्तला प्रसाईँले आफ्ना सांगितिक प्रस्तुती राख्ने छन्।धादिङ समाज जापानले आयोजना गरिएको तिज बिशेष कार्यक्रममा सबै सबैमा हार्दिक स्वागत गर्दछौं। निमन्रणा !!

  • THE VOICE OF NEPAL WINNER

    The Voice of Nepal को बिजेता बन्नु भएकोमा प्रसेश पाण्डेज्यूलाई हार्दिक बधाई तथा शुभकामना! धादिङको सान, नेपाली संगीतको शान — तपाईको यो सफलता सम्पूर्ण धादिङबासीको गर्व हो। आगामी दिनहरूमा अझ उच्च सफलता प्राप्त गर्दै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्नुहोस शुभकामना

  • BBQ कार्यक्रम केन्द्र र नागोया क्षेत्रिय समितियों

    आपत्कालीन राहत कोष सहोयागर्थ धादिङ समाज केन्द्र र नागोया क्षेत्रिय समिति द्वारा आयोजित BBQ कार्यक्रम ।

Regular Meetup

Thank you everyone for taking part in this tough time as well.

Regular Meetup
Previous Next

Social Services

Financial support by our team.

Social Services
Previous Next

2019 Teej

उत्सवले तपाईंको जीवन उत्साहले भरियोस् । यही शुभकामना छ तीजमा ।

2019 Teej
Previous Next

logo

NPO 法人 Dhading samaj japan

logo
Previous Next

तिज को दर खाने कार्यक्रम

महिलाहरुको महान चाड हरितालिका तिज को अवसर पारि Sep 17 तारिक आईतबार सिनोकुबो स्थित नेवा डाईनिङ आयोजना गरेको जानकारि गरांउदै सम्पूर्ण जापान बासि दिदि बहिनि हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

तिज को दर खाने कार्यक्रम
Previous Next

तिज बिशेष कार्यक्रम

जापानको सरकारी निकायमा दर्ता भएर सञ्चालित संस्था धादिङ समाज जापानले नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा तीजको दर सहितको सांगीतिक कार्यक्रम गर्ने भएको हो।सेप्टेम्बर १७ तारिख आईबार टोकियो ओकुबो स्थित नेवा डाईनिङमा साँझ ५ बजेबाट १० बजेसम्म आयोजा हुनेछ।कार्यक्रमा जापानमा रहेका गायक राजकुमार बानियाँ,खेमराज पौडेल,सोना केसी तथा सकुन्तला प्रसाईँले आफ्ना सांगितिक प्रस्तुती राख्ने छन्।धादिङ समाज जापानले आयोजना गरिएको तिज बिशेष कार्यक्रममा सबै सबैमा हार्दिक स्वागत गर्दछौं। निमन्रणा !!

तिज बिशेष कार्यक्रम
Previous Next

THE VOICE OF NEPAL WINNER

The Voice of Nepal को बिजेता बन्नु भएकोमा प्रसेश पाण्डेज्यूलाई हार्दिक बधाई तथा शुभकामना! धादिङको सान, नेपाली संगीतको शान — तपाईको यो सफलता सम्पूर्ण धादिङबासीको गर्व हो। आगामी दिनहरूमा अझ उच्च सफलता प्राप्त गर्दै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्नुहोस शुभकामना

THE VOICE OF NEPAL WINNER
Previous Next

BBQ कार्यक्रम केन्द्र र नागोया क्षेत्रिय समितियों

आपत्कालीन राहत कोष सहोयागर्थ धादिङ समाज केन्द्र र नागोया क्षेत्रिय समिति द्वारा आयोजित BBQ कार्यक्रम ।

BBQ कार्यक्रम केन्द्र र नागोया क्षेत्रिय समितियों
Previous Next

Contact Info

Covered Area

# Area Representative Contact Number
1 Tokyo RAM BABU DANAI 07084100289
2 yokohama Om Kumar Shrestha 07038871840
3 Chiba SAROJ GIRI 07014797399
© dhadingsamajjapan.com All Rights Reserved.